Posted by: world_map January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
डल्ली आन्टी, तपाइले मेसेज लेख्ने ठाउँ भन्दा माथि 'use "Simple Roman Nepali to Unicode Converter"' भन्ने लिङ्कमा किटिक्क (click) गर्नुस् र अउरेजीमा नेपाली टाइप गर्नुस्, आफैं अंग्रेजीमा चेन्ज हुन्छ, साह्रै सजिलो छ। अनि मेरी मैनालाई कसरी फकाउनु पर्ला यसबारेमा नि सुझाउ पाउँ न हजूर!
Read Full Discussion Thread for this article