Posted by: Nepe January 25, 2006
Ashu Vs. Nepe
Login in to Rate this Post:     0       ?        
Bidwan-jee, नितान्त मनोरञ्जनको लागि यो धागो खोल्नु भएको होला, परन्तु यो साझाको अमूल्य space को फजुलखर्च त हुँदै हो, मनोरञ्जनको गुणस्तर पनि नहुने पक्का छ । त्यसमाथि आशु र म बिच केवल कटुता र वैचारिक द्वन्द मात्र छ भन्ने कसैलाई छ भने त्यो कुरा साँचो होईन । मैले कुनै ठाउँमा भनेको छु, लामो संसर्गले होला, म त उसंग एउटा अघोषित निकटता पो महसुस गर्छु भनेर । अनि गैर-राजनैतिक विषयहरुमा हामी दुवै धेरै समान विचारहरु पनि राख्छौं । उदाहरणको लागि हाम्रो एउटा सम्वाद - - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23247#155521
Read Full Discussion Thread for this article