Posted by: world_map January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए आइते नि यतै रैछ ल। आज त साइत पर्या रछ नि, मास्टर्नी दिदी, डल्ली आन्टी र रूईनाज्यूको पनि यतै जमघट भएछ। यो आइते त लाहुर गएर के के भाषा सिक्या मान्छे, हिन्दी, अउरेजीमा गाना गाउन नि आउने रैछ यल्लाई त बा! आफूलाई त क्यै भाषा आउँदैन त्यस्तो। अनि रूइनाज्यू, (मेरो सिनियर सि आइ डी) को हालखबर के छ त? कति जना अपराधी पक्रनु भो अहिलेसम्म? डल्ली आन्टीलाई नमस्ते है! मास्टर्नी दिदी लौ न, फेरी सिकाइदिनु पर्यो मेरी मैनाको मन जित्ने कविता कसरी लेख्ने भनेर। अब चौतारीमा यस्तो पाउपुलर (popular) मेरो र मैनाको प्रेम कहानी त अघि बढाउनै परो नि!
Read Full Discussion Thread for this article