Posted by: kick January 25, 2006
Login in to Rate this Post:
0
?
यिनी मास्टर्नी नानी नि ज्याद्रै जो सोजि रैचिन गाँठे।
बाठा जिम्माल बुडाले छड्के हानेर यस्सो बसेर सुटुक्क रामायेन महाभारत पढ्म दुई जना भनेआ थे के रे, तिन्ले त शिलोकै घोकाउन पो थालिचिन। गामकी सोजि नानीलाई किन झुक्काउन खोज्नि रैचन यिनी माइलाबाले?
हुन त तिनी नानीले नि कुरो नबुजेकि त के होलिन र भन्चु।