Posted by: Birkhe_Maila January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लुजा लेख्ता लेख्ता नमे र माष्टरनि नानि आको चालै पाइनचु। नमे नरिसाउ है हिजो चाइन्जो चौतारिआँ बर पिपल नदेखेर के के भनेचु। अनि माष्टरनि नानी कता हराउनु भएको? ह्या भुराभुरि ले तपाइँको न्यास्रो मानिराचन के (हुन त बुढाले पनि सम्झेकै चन) क्यार्नु मोहनि लाओ यो चौतारिले पनि..... चौतारिमा मै बसे होला कि बरको डालि नुहेर छोला कि सल्लै हो जोबन कल्लाइ हो
Read Full Discussion Thread for this article