Posted by: Birkhe_Maila January 25, 2006
Login in to Rate this Post:
0
?
****यस्ता बिहान ऊठ्नासाथ गाँजाको चिलिम, साँझ पर्नासाथ सूरा, रात पर्नासाथ चुरा (केटी क्या केटी!)****
हन के भन्च हँ यो गोताएँ?? अब चाइन्जो तेस्तो मजाओ कुरो हुने भा क्यार्न पिर मान्तेँ मुइँले। :)
तेइ त भन्या नि दादा के बिराइँ र मुइँले? अब पइला हाम्रो हजुरबाले भने अस्तै अरेको मात्तै हो।
चाइन्जो मौका आम्च पर्खँदैन बग्या खोलो फर्कँदैन कि कसो गाम्ले हो...
------------------------------
डल्लि ले कस्तो कुरो अरेको मन नै भरङ्ग भयो गाँठे। लौ जे भा नि मेरो शुभकामना च। अब त त्यो गित नि गाम्न मन लाउदैन क्यार्नु.