Posted by: miss_ me January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
अर्को चौतारी बनीसकेछ। म चै I र II खोज्दा खोज्दा थाकीसके। बधाइ छ हजूरहरुलाई III होइन IV होइन धेरै चौतारी घुमे कति कति देखे मैले कति कति पढे, हास्दा-हास्दा पेट दुख्यो हासो रोकिएन I र II खोज्दा खोज्दा चौतारि मै भेटिएन सोचे कति सोचे, म धेरैबेर घोरिए यस्तो लाग्यो, चौतारी खन्दा उदाएका थिएनन् कि सूर्य नरिसाउनुस् है!!!
Read Full Discussion Thread for this article