Posted by: Ocean January 24, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
एक पटक फेरि उही पुरानो मुक्तक जिम्मालबा का नाममा गोताएँको सवाल लाइ जवाफ: जिन्दगी जीन्दगीसँग आँखी छ, हरेक आँखामा आमन्त्रणको झाँकी छ कसलाइ के चासो !! कसलाइ के चासो कहाँ रात विताएँ मैले ? यतिनै काफी छ कि म मा अझै बैँस बाँकी छ । हेरम न जिम्मालबा कस्ता कस्ता निउ बनार भेट्न जान्चन् !
Read Full Discussion Thread for this article