चौतारी! चौतारी! चौतारी! चौतारीम.."/>
Posted by: nepalean January 24, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
color="#008080">चौतारी! चौतारी! चौतारी! चौतारीमा मै बसे होला कि मै बसे होला कि वरको डाली, लर्केर छोला कि सल्लै हो, जोवन कल्लाई हो? सल्लै हो, जोवन कल्लाई हो? साझाको चौपारीमा। ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला। खोलापारि, भो मयाँ लाउँदिन, भो मयाँ लाउँदिन, बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन फुल सारे मयाँ नमारे । ... ... येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउते र http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=27009नेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के । पैले थियो वर पिपल छहारी माया हो आज भोलि भत्केछ चौतारी डाँडैको देबी देउराली माया हो पात बजाउँदै झरे है ओराली मै बस्छु सम्झी झल्झली ! ळ त ल जमौ अब कच्चै भे नि यो चौतारिमा,अर्को पालि झन बलियो बनाम्ला कसो? उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
Read Full Discussion Thread for this article