Posted by: Ocean January 24, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
लौ जे अर्दा राम्रो हुन्च त्यै अरम दम्तरि हो । मुइले त परदेशी को मुकुण्डो लाउनी पुरानै कुनै गाम्ले दम्तरी रचनकि भन्ठानेको ! के अर्नि त नि ठम्याउनै गारो परो । अब पैला पैला देउताका पालाँ तन्तर मन्तरले अर्नी काम अचेल यन्तर र कम्पुटरले अर्न थालेसी म जस्ता सोजा साजा लाइ के भ'को हो भन्नी था पाउनै गारो हुनि ! जिम्बालबा ! मैले मित काँ ला'छु र ? मिसन अस्पताल ट भागेर आ'को नि मलै थाहै थे'न ! चौताराँ आ'र हल्ला खल्ला अर्न ला'सी बल्ल था पाको हो मैले त !
Read Full Discussion Thread for this article