Posted by: kick January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मुन्द्रेले ज्याद्रै मीठो तर भित्रै देखि जो बैराक लाउनी गीत गाइस् गाँठे। तँ आउनी बेलाआँ वल्लो गामका सप्पै मेलापाताँ हुन्चन्, अर्का गामका मेलापाताँ जान लाका हुन्चन भन्नी अजै मेसो पाओ छैनस् र? चौपाराँ यतिबेला लंठिनि कि तैं होस्, कि तो चित्रे, कि मै हुम्।
Read Full Discussion Thread for this article