Posted by: Ocean January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
पैले थियो वर पिपल छहारी माया हो आज भोलि भत्केछ चौतारी डाँडैको देबी देउराली माया हो पात बजाउँदै झरे है ओराली मै बस्छ सम्झी झल्झली ! कता मोरे बनका चरी माया हो सुन्य भयो साझाको चौतारी ! डाँडैको देवी देउराली.............:)
Read Full Discussion Thread for this article