Posted by: KaLaNkIsThAn January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
***************************************** बिर्खेले नि र्‌याङ्ग्-का-ठ्याङ्ग् मिलाउछ !!! सकि नसकि उचाल्छ, उचालेपछि भ्वात्त खसाल्छ !!! जति उचालेर पछारेपनि अचेल दुख्न छोडिसक्या छ, "उसले" मुटुको नशा चुँडालेर गएपछि !! नशा नि यस्तरी चुँडालिन मोरी ले, काट्या ठाममा भे पिन्सिलिन मलम लाँउथे, दुख्या भे बाम-भिक्स दल्थे ।। बाम-भिक्स ले नि नछोए तारपिन तेल भे नि घस्थेँ -- तर क्यार्नु, नशा नै चुँडिएसि गाँठो पारेर हुने रैनछ, डाउटरको औषधीले छुने रैन् छ !!! जिन्दगी रैछ नारन दुई दिन को चोला रेटि सक्या मुटुलाई मलम ले के छोला भन्दै मेरो दुई शब्द यहि टुङ्ग्याउछु !!!
Read Full Discussion Thread for this article