Posted by: Birkhe_Maila January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
एउ दुई दिन चौतारआँ आम्न नपाम्दा धाओ त चाइन्जो तन्केर गोरखपूर रेल अस्तो हुने गाँठे। अस्ति भर्खर नमेले नयाँ चौतारो चिन्या अस्तो लाउच मुलाइ, अइले आम्दा त नयाँ बनाम्नु पर्ने बेला भएच। राम्रै भाच जे भा नि, नयाँ नयाँ गाम्लेअरु आम्न थालेचन्। सिरे, दादा र नमे त यतै थे के रे हिजो अस्ति, साईँलो नि आएच अनि आइते भाई नि झुल्के च आज त। पोउलेरी (pkreli) चाइँ कैलेकाई मात्तै आम्चन अचेल। चित्रे नि मैनालाई फकाम्न आएच आज त। मुन्द्र्या कुरो के अर्नु मु आम्दा ऊ बेशि झर्तोरेच ऊ आम्दा मु अन्तै। काका डोको बुन्तै होलान अझै, अब त भ्याम्न पर्ने हो। गोताएँ अस्ति 'तुच्च तुच्च' पार्या बेलाँ लाले लाई र मुलाइ "फुर्यो फुर्यो" भन्तै थ्यो अइलेनि कबिता लेख्तै होला। नेपे दाइको के कुरो अर्नु, बेला बेलाँ झुल्कन्चन कुन दिन कुन पुर्चेट (project) लेर आम्नेहुन फेरि, अस्तिको त मजाआ थ्यो चौतारि सिरानाँ जो राख्न पाइयो। मुखिया बा र माष्टर्नी नानि हराए देखुन मुलाइ त पिर लाईराच के। मुखिया बुडा सारै पात्तेका चन फेरि। के जाति केटा केटि हिन्दि गित गाम्दै लसपस अरेको धाओ मा पसेर अउँरेचिमा 'गुड जब' कि के जाती भन्तै थे। लु गाममा कैले (Kalankisthan) नि आएच। सारै मजाको दोरि गाम्च कैले ले त। अस्ती बिरेठँटिआँ दोरि खेल्ता पुन्टेदाई को सालीलाई झण्डै लएको, उताटी भौते लुसुक्क आर कानाँ खुसुक्क के के जाति भनो र मात्तै नत्र उछिट्ट्या थ्यो। यो मालपुवे (Maple ko pat) ले हाम्रो लाउरे दाइले गाम्ने अस्तो के गिद गाको हो ? लु यस्तो गित गाउ बरु - चित्रे - कुखुरा काटि नि भोग दिउँला मोहोर राखि नि ढोग दिउँला मैनालाई चाँडै फकाइदेऊ कालिन्चोके माई ए कालिन्चोके माई
Read Full Discussion Thread for this article