Posted by: Ocean January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ हेर, हाम्रा कैलेस्याना पनि चौताराँ आरचन् आज त ! केइ लाज मान्न पर्दैन ढुक्कसित आम्नी जानी अरे हुन्च ! निती नियम भन्नीकुरा त्यस्तै हुन्, हाम्रा चौताराँ नितिको काम मयाले अर्च अनि नियम भनेको पिरिम् । मया र पिरिम भ'सी अरुथोक केइनी चाइन्न ! अब गामका बुडा पाका आइमाइ केट्केटी सपै जम्मा हुनि थलो परो यो ।त्यै भ'र चाइन्जो तिमी हामी मत्रै भ'काबेलाँ त जे सुकै अर तिम्रो खुशी, तर बुडा पाका मुन्छेनी भ'का बेलाँ तो आमा चकर ला'र तो नबोले है स्याना ! होइन गाँठे ! कुमारलाइ कुमार भ'र बस्नै नदिनि यी झ्याम्म झ्याम्मका पुतली भनेका कस्ता हुन्चन् र हो ? कतै चौताराका बरका रूखाँ नी त्यस्तै पुतली त छैनन् ? रूखाँ किरा मार्नी ओखती छर्न पर्लाअस्तो लाओ ए मुलाइ त ! लौ न नी के सुन्न पर्च यी कानले ब्यान ब्यानै ! लौ तो नि कैले (कलँकी), कैले कैले आउँदै गरे, दु:ख सु:खका बात माराम्ला ! फुल सारे ...मया नमारे ! यौटा पङ्ती माधव घिमिरेको "गौरी" बाट है ! तिम्रो अन्तीमको सिँगार सँगिनी "कात्रो" कसोरी भनूँ । तिम्रै निम्ती दिइन्छ पात्र जुन त्यो "टीलो" कसोरी भनूँ ॥ गाली होइन किन्तु भन्नु कसरी यो अन्न "बुर्की" भनी । "मू्र्दार्नी" कसरी भनूँ जुन तिमी मेरी थियौ जिवनी ॥ हरि शरणम् !
Read Full Discussion Thread for this article