Posted by: Dada_Giri January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
आइते मात्र रे छ चौतारीमा। नमे, तिमीले नै सुरु गर यार नयाँ चौतारी पनि। तिम्रो लोगो हो यो। दमप्तरीहुर नयाँ चौतारीको लागि नयाँ Message यसलाई सुधार्नुस् है। चौतारीको फोटु र नाममा किटिक्क गर्दा तत् व्याउतीको धागोमा जाने कुरा यथावत नै ठिक होला। बरु नेपेजी र अरु दौवतरीहुरको नाम किटिक्क गर्दा जाने धागो पनि थप्दा बेस होला कि। ---------------------------------- चौतारी! चौतारी! चौतारी! चौतारीमा मै बसे होला कि मै बसे होला वरको डाली, लर्केर छोला कि सल्लै हो, जोवन कल्लाई हो? सल्लै हो, जोवन कल्लाई हो? नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला। खोलापारि, भो मयाँ लाउँदिन, भो मयाँ लाउँदिन, बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन फुल सारे मयाँ नमारे । ... ... येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउते र नेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, साँहिला, आइते मुखिया, लालुपाते, लुते र हर्के । डाँडेको देवी देउराली माया हो पात बजाउँदै झरे है ओराली मै बस्छु सम्झी झलझली... ... ळ त ल जमौ अब,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ? बोकी बोकी हिडें जेलाई त्यसैले थिचिएको हुँ शत्रुहरुले छ्यापेका हिलोले सप्रिएको हुँ भगुवा अगुवा देखी पछ्‌छिन हच्किएको हुँ खियाले खिईनु सट्टा चम्किन घोटिएको हुँ ...
Read Full Discussion Thread for this article