Posted by: Sajha User January 23, 2006
Most beautiful women u have seen...
Login in to Rate this Post:     0       ?        
यदि धर्तिमाता जननि हुन भने, नेपाल मेरि आमा हुन । मेरो सुन्दर नेपाल, मेरो प्यारको भण्डार जहाँ गए पनि, मेरो स्वर्गको सन्सार ! तिमी नै मेरि आमा हौ, सुन्दरताकी अनि प्रकृतिकी खानी हौ
Read Full Discussion Thread for this article