Posted by: Ocean January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
धत्तेरीका !यो कुरो त भेडो जस्तो पो हुँदोरच ! यौटाले झ्याल छोडेर लेखेसि तो पश्चिमको झ्याल बन्द अरेर पड्नै परो के रे , अँसित्याँ'ट सपैले फेरि झ्यालतिर फर्केर नहेरिकनै लेखिदो र'च !
Read Full Discussion Thread for this article