Posted by: SHIV January 22, 2006
Why Nepal Has Not Advanced as A Country...
Login in to Rate this Post:     0       ?        
आफु जंमेको माटोको तिरस्कर गर्ने, आफ्नु संस्कृति को परिहास गर्ने, आफ्नु पहिचान पर्देश र पर्देशि मा खोज्ने, अरु को बिश्वस लाई तुच्च सम्झ ने, मेरो बिस्वस र मेरो मत मात्रै ठिक भंने, आरु सबै मुर्ख भंने, यहि नै हो हाम्रो दुर्भागय।
Read Full Discussion Thread for this article