Posted by: Ocean January 22, 2006
Roman to Unicode Nepali Converter
Login in to Rate this Post:     0       ?        
सिरे काजी, सातो खाने त किन हुन्थ्यो र ! मलाइ पनि यो सजिलो लागिरहेछ । त्यसैले अझै सुधार गर्ने ठाउँ छन् भने किन नगर्ने भनेर मात्रै पो त ! असाध्यै राम्रो शुरुवात छ, अहिले प्रयोग मा आइरहेको नेपाली unicode को भन्दा यो तरिका धेरै सरल देखिन्छ त्यसैले Echoes को यो project सफल देख्न चहान्छु म ! :)
Read Full Discussion Thread for this article