Posted by: shree5 January 22, 2006
Roman to Unicode Nepali Converter
Login in to Rate this Post:     0       ?        
मुन्द्रेले फेरि सातै खाईदिन आँटेछन है, विशे विशे अक्षर खोजेर के । Echoes जी, मेरो एउटा सुझाव के भने नि, अक्षरहरुले लिने ठाउँमा नि, roman letters ले देवनागरी ले भन्दा कम ठाउँ लिन्छन नि धेरै जसो, जस्तो Echoes र ईकोज लेख्दा Echoes ले धेरै लम्बाई लिन्छ नि अक्सर तपाईँको पेजको layout अहिलेको रुपमा राख्ने अरु कुनै कारण छैन भने चाँहि देब्रे पट्टिको रोमन अक्षर लेख्ने फ्रेम चाँहि दाहिने पट्टीको देवनागरी लेख्ने भन्दा निकै नै सानो भयो के मेरो तर्कको हिसाबले । अरु कुनै कारण त्यस्तो नगरेको भए कमसेकम आधा-आधा बनाईदिनु हुन्छ कि त ? Great job, kudos Keep rolling...
Read Full Discussion Thread for this article