Posted by: Ocean January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
यी काका कता हरा'चन अचेल ? एउसातो अगि च्याउँरो काटेर सपैलाइ भाग लाम्दै थे ! राजखानि आफैँले धेरै खा'चन क्याओ त्याँसी तो बोसो पचाउन सकेनन् र छेरपाटे लाओ होला अनि घर'ट बहिरै नहिन्नी भए ! मुखियाबा त भन्दै थे, यौडो गनाउनी बोको काटेर च्याउँरो भनेर बेचो एल्ले भुनेर ! कि त्यसै अरेया रचन् र लाजले चौताराँ नी नआका हुन् ? बुडा मुन्छे तेस्तो जातिबित्ति त के अरेहोलान् र खोइ ? तै नी के हो के हो ! धन देखे महादेवका तीन नेत्र भन्चन्, आफ्नै अर्धाङ्गिनीको त भर पर्न नहुनि जमना आए, यी काका यसरी बिपत्ता भ'सी क्यारी विश्वाश अर्नी हो र ? र'चकी जस्तो मान्नी भए गाम्ले ले त ! दादा, सिरे, लाले कसैलाइ थ छ कि ? यो भउते, काका, नमे,गोतायेँ, साइलो सपै भ'र अचेल के अरिचन हँ ? चौताराँ त आम्नै छोडे के रे ! कि उतै यौडाऽऽ घराँ जम्मा भ'र कलबिरेक खेल्नि अरेया छन् र हो ?
Read Full Discussion Thread for this article