Posted by: Ocean January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ह्याऽऽऽ जिम्माल बा ! यसोऽऽऽ यौटो आलिकिति इमान जामान् भ'को मुन्छे ठम्या'र दश-बीस बरखा लाइ तो खेतै बन्दकीयाँ फाल्दिम् , भुत्रै सिति ! हाम्रा सर्दो पर्दाऽ घरियाँ पछि निखनेर खाम्ला ! बन्दकी भनेर मत्रै नि हुन्न का ! हेर न अब त्यो भरते (भारत) तेसरी नै मुन्छे बनो, हङकङे अइले काँ'ट काँ पुइसको । हामी मत्रै बाउबाजेया पालाको भन्दै सकि नसकि यो टन्टो टाउकाँ बोउदै अर्दा अर्दै जुनि गइसको । अब मोहि गतिला पाम्ला भन्नी जमना गएचन् जिम्माल बा, क्यारम् त नि ! :)
Read Full Discussion Thread for this article