Posted by: Bhaute January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ए दादा यस्ता हुलमुलाँ नि क्यार्न जान लाग्या हो नेपाल? नअरपालिकाका चुनापाँ भोट हाल्न जान ला' हो कि के हो? ल ल, पुतलीबजार नअरपालिकाँ हाम्रा ठाइँला मामा उठेछन् भने तिनलाई हालम है भोट। जे भा' नि सिरे जवईँका ससुरा हुन के रे। मयाँ लाउँच के। :-) पैलाका जस्तो एउजनाले जाबो एउभोट मत्रै हाल्न पर्नी "निरङ्कुश" शाषन छैन के रे अहिले त। एउजनाले मनलाए सम्म भोट खसाल्न पाइन्च होला के रे । आखिर "पर्जातन्त्र" न परो। :p शुभयात्रा है ! :-) -भउते
Read Full Discussion Thread for this article