Posted by: Mukhiyaba January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ अब त केटाहरुले चौतारिमा राजनितिका गफ पनि छाट्न थालेछन् । खै के-कानै गर्छन् कि त जस्तो गरेर गफ त हाकेका रचन् क्यारे, माँखो भने मार्ने हुन् कि होइनन् थाह छैन ।लु राम्रो काम आटेचन् नेपे र मुन्द्रेले हेरुम केअरचन । दाजे नेपाल खाल्टो तिर जान लागेका हुन् क्यारे, एसो सबै जानाको कुरो बुजेर आउलान् नि, सबैको कुरो बुजे है," दाजै " अनि एसो चौतारि मा आएर सुनाउनु न
Read Full Discussion Thread for this article