Posted by: sajhabusaima January 20, 2006
Ganatantra ko awaj dabuna nasake pachi curfew
Login in to Rate this Post:     0       ?        
कसैको निन्द्रा उडेको छ ,कसैको दिमखको फ्यज उडेको छ र नउडोस पनि कसरि पाप धुरि बाट कराउछ भने जस्तै हजारौ नेपालि का रगत पिएका यि मानब रुपि उपिया र उडुस हरु लाइ आज त्यिनै रगत पिउन दिने मानब हरुले बस्ति बाट निकाल्दैछन। यतिखेर यि उपिया र उडुस हरु नेपालि जनता को पैसा मा पालिएका बुङ्गुर हरु सँग हेल मेल गर्दैछन कि कतै यि बुङगुर हरु ले पनि साथ नछोडिदियोस र सिधै बस्ति बाट आर्यघाट को बास बस्न नपरोस भनेर रे। देस को शान्ति सुरक्षाको बाहालि गर्छु भनेर उफ्रने यि उपिया र उडुस का साहारा मा उडने गिद्ध हरु बिबषताले बिरालो ले गु लुकाए झै लुकदै हिडनु पर्ने दिन आइसकेको छ वा भनु कसैको साहारमा मा बाचेका छन अनि यसैलाइ अर्को भाषामा भन्नु पर्दा डिस्याबल हरुको जमात भएको छ , जो भुषया कुकुर जस्तो भुक्छ, मलिक को जुठो को प्रतिक्षा गर्छ र सधै सिनु को खोजि मा दौडन्छ। न त यि ऊपिया, उडुस लाइ थाहा छ न त यि डिस्यबल हरु को जमात लाइ नै थाहा छ , आज जसरि बन्दुक र बल को भर मा बुल बन्द आबाज हरु लाइ छेक्ने असफल प्रयास गरिदैछ त्यि जोइटिङ्ग्रे नेपालि जनता का पैसा बाट पालिएका साहि भतुवा हरु मार्फत यो चाडै नै बिफल हुने छ त्यस पछि का दिन हरु भनेका नेपालि जनता को हुने छ न त यि उपिया र उडुस हरु ले ठाउ पाउने छन, न त यि गिद्ध रुपि हिजडा हरु लाइ कसै ले सुन्ने छन।त्यसैले यि उपिया र डिस्यबल हरु लाइ समर्थन गर्ने हे बन्धुहरु एक पटक नेट मा पढ प्रजातन्त्र को बारे मा वा लोक तन्त्र को बारे किन र कसरि हामि लाइ यो चाहिएको छ बन्ने बारे मा कि बेला मै तिमि हरु को ट्युब लाइट बलोस , नत्र भने पछि हरुवा जस्तो भएर पछुताउनु को कुनै अर्थ रहदैन।बा उपिया र गिद्ध हरु लाइ समर्थन गर्ने हरु लाइ म के भनेर सम्बोधन गरु याहा ।
Read Full Discussion Thread for this article