Posted by: Dada_Giri January 20, 2006
BRAVE KING
Login in to Rate this Post:     0       ?        
तेसो हैन यार। हाम्रो साम्सद कमरेड हितकाजी गुरुगं है, हाम्रै उमेरको दौँतरी भनुम् न। काठमाण्डौमा सम्सदको अधिबेशन चलिराऽ बेला, अधिबेशनमा भाग लिएर सुक्रबार बेलुका पोखरा पुगेर। अनि उसको बाइकमा शनिबार बिहान हाम्रो गाउँ पुग्थ्यो। अनि डोजरको पछि पछि गाम्लेहुरसित बेल्चाले माटो फाल्थ्यो, फाल्थ्यो किन फाल्थे रे! मलाई सबले भुनेको गाउँ जाँदाखेरि। १,२ जना गरम् भन्ने भावना भका पनि छन् के। तर खुरुखुरु गर्नै दिएनन् र पो।
Read Full Discussion Thread for this article