Posted by: shree5 January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अनि बाटो अप्ठेरो केरे, अब वालिङ सम्मन त हो नि बोकेर लानि, त्याँसी उता त मटरमा चडेसि मटरले जो पु-याम्छ केरे । तर तो तलको खोलाको झोलुङ्गे पुल भनि डरलाग्दो छ है, अब बिरामी मुन्छेलाई डोकामा बोकेर लान त बलियै मुन्छे चाईन्च के । अनि नेपे दाजीले पालो खटाए । तो मुन्छेलाई चईनी मुन्द्रे र बेँसिथानेले घुचेटेको भएर तिनारुले अस्ताल सम्मन जो लानि, तलको तो खोलाको झोलुङ्गे पुल चईनी अरु भन्दा बलियो-बाङ्गो लाले जो भओ केरे, लालेले पुल तारिदिनी भनेर नेपे दाजीले उर्दी लाए । फुटाँ लालेले पुल तार्दै छन केरे ।
Read Full Discussion Thread for this article