Posted by: shree5 January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अनि तो परदेसीलाई तेँही डोकामा राखेछन् बरा मिसन्नी अस्ताल (mission hospital) लान भनेर । हेर जे भा नि गाम्लेको मन भनेको मनै हो । भर्खरै चईनी घुचेटेको तो शत्रुलाई चईनी अहिले अब उपचार अराम्न लाका छन्।
Read Full Discussion Thread for this article