Posted by: shree5 January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
म र भउते चईनी आज तेत्तिकै जो बिरउतिएर शिबबुटी तान्दै बसेम केरे मेरै घराँ । जमुनि घाँस काट्न जान्छु भनेर गाकि त के के सुनाम्छे है आज चौपारीमा यस्तो यस्तो भओ भनेर । साने साहूले फेरि हाम्रो चौपारीमा जो छाप्रो हालेर नयाँ दोकान खोलेछन केरे । अब जे भा पुनि चौपारीमा दोकान खोलेको पहिलो दिन भओ केरे भनेर बजारबाट चिउरा, चिनी, भेली (सक्खर) के के हो डोकामा लिएर आका अरे साने साहूले चईनी आफ्नो नयाँ दोकानमा राख्नलाई ।
Read Full Discussion Thread for this article