Posted by: world_map January 19, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, यति सुन्दर कविता मेरो लागि लेखिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। अनि गोतामे जी र बिर्खे दाइको कविता पनि राम्रो लाग्यो। अरू पनि लेख्दै गर्नुहोला।
Read Full Discussion Thread for this article