Posted by: Gunaraj January 19, 2006
nepali rhymes
Login in to Rate this Post:     0       ?        
अलीकती छुटेछ शुरुमै टप टप टोपी लेतक ता-ना परबाट आयो कुम्भै रा-ना सीहीनी बघीनी ऐरा गैछ ऐराबाट मुसी मारी ल्याइछ मुसी मैले चीललाई दीये चीलले मलाई प्वाँख दीयो प्वाँख मैले आरा-न थापे आरा-न बाट सीयो पाये सीयो मैले दमाईलाई दीये दमाईले मलाई टोपी दीयो टोपी मैले गोठालालाई दीये गोठालाले मलाई घाँस दीयो घाँस मैले गाईलाई दीये गाईले मलाई दुध दीयो दुध मैले गंगा डोले गंगाबाट शर पाये शर मैले राजालाई दीये राजाले मलाई घोडा दीये घोडा गयो छड्की म त आये फड्की घोडा दौड्यो तीरै तीर् ना-नुले खायो खीरै खीर
Read Full Discussion Thread for this article