Posted by: Gunaraj January 19, 2006
Login in to Rate this Post:
0
?
कुखुरी काँ?
बासी भात खाँ ।
खोइ मेरो बासी भात्?
बीरालोले खायो ।
खोइ बीरालो?
मुसा मार्न गयो ।
खोइ मुसो?
दुलो भीत्र पस्यो ।
खोइ दुलो?
गाईले कुल्च्यो ।
खोइ गाई?
खोलाले बगायो ।
खोइ खोलो?
सुक्यो ।