Posted by: Gautam B. January 19, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
हमड्रमजी, कविताको देशमा स्वागत छ र प्रोत्साहनका शब्दहरुका लागि हार्दिक धन्यवाद। लेख्ने कोशिशमा जन्मेका कविताहरु हुन् यी र तपाईँहरुबाट प्रोत्साहन र सुझाव मिलिरहे सुधार गर्दै लान सकिएला भन्ने आशा छ। तपाईँका कविताहरु पनि पढ्न पाउने आशा छ।
Read Full Discussion Thread for this article