Posted by: world_map January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
के? -१८ रे? बाफ्रे! हाम्रो गाम डुप्लिनाँ (dublin) त žपलस (+) मै छ। अनि रातको १ बज्यो त्याँ? याँ त साढे एघार बज्यो तर भोलि ब्यानै ६ बजे उठ्नु छ। ८ बजे सम्ममा खोलामा पुगिन भने त मेरो ठूलो माछो नै उम्किन सक्छ। तेसैले म गएँ है आइते, गुट नाइट। PS. तपैको GF लाइ चैं साझा नेपालको national site हो भनेर एक्सपिलेन (explain) गर्दिम् न।
Read Full Discussion Thread for this article