Posted by: kick January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
सिरे केटो वालिङ तिराट फर्किन ज्याद्रै जो ढिलो अरो गाँठे! केन रैच र हो? अस्तिनै जो तो थकाली जेठाओ खच्चरहुर लेएर तेतातिर ढुवानी लिउन गओ हो। अजै फर्केन। तेल्ले खच्चर ग्वालाओ काम त एउ दुई फेर बाहेक गरेओ थेएन। अप्ठेराँ परेच र हो कि? थकाली जेठाओ ग्वालोले तेइ तलकी सुन्तलीलाई भगाएर सुटुक्क हिँनेच के रे कसैलाई नभनेर, विचरा बुढाका माल त वालिङ मै जो अलपत्र परेचन्। त्याँसी कोइ नपाएर यइ सिरेलाई गुहारे। केटोले नि हुन्न भन्न नसकेर गओ। अजै ३-४ दिनै आएन भनि त खोज्नै पठाम्न पर्ला। .
Read Full Discussion Thread for this article