Posted by: world_map January 18, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हो नेपे दाइले गर्नु भा' कुरा मनासिब हो, यो चौतारीलाई झ्यालको दलिनमै झुण्ड्याए धेरै सजिलो हुनेथ्यो, चौतारी खोज्न अरू धागाहरू खोतलखातल पार्न पर्दैनथ्यो। लौ नेपे दाई बिन्ति पत्रमा चैं म पनि सही गर्ने भएँ है! ओहो! काकाले पनि खास्साको च्याङ्ग्रा काट्नुभो नि, मेरो त मुखै रसायो। लौ म भरे आउँछु है काकाको घर, चोक्टा खान!
Read Full Discussion Thread for this article