Posted by: Amazing January 17, 2006
sajha "GAFADI" of the year
Login in to Rate this Post:     0       ?        
फ्लिप्पि संग कुर नगर्या धेअरि समय भयो कस्तो छ? ल है बधै छ साझा गफाडि अफ द येअर मा नोमिनेट भयकोम के हो अवार्ड नै जित्ने जस्तो छ नि येसो कुरा बुझ्दा त। अनि हाम्रो डि बि कोइराला लाई त देख्दिन नि आज्कल्, तिमि संग झगडा त भयको छैन नि
Read Full Discussion Thread for this article