Posted by: miss_ me January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अब किन हुनु नि maila दाइ '-----------कुरो अर्यो कुरै को दुख' हिजो ब्यान देखुन नै क्यारुँम् क्यारुँम् भा थ्यो। एउ दिन छ जति रमाइलो अर्नु छ अरे हुन्च भन्तै खुप दोरि खेलियो। बेलाँ खाइएन, बेलाँ हगिएन, बेलाँ सुतिएन हुँदा हुँदा याँ सम्म कि चौतारिआँ पनि आइएन। एउ मैना क्यारि बितो पत्तै भएन आज ब्यान बाड त इस्कुलाँ जानु पर्ने। मु मात्तै भन्ठान्या त अरु नि उइ ड्याङका मुला रेचन्। चरो मुसो कोइ देख्तिन अचेल चौतारिआँ। बुडेसकालाँ पड्न थालेसि एस्तै रेच। अइले भात खाने छुट्टि पार यसो चौतारिआँ च्याउन आको के। ------------ बिर्खे -------------ल है मिस, नमस्ते । क्यार्नि किलासा त डरले बोल्नै सकिन्न केरे चौतारिया भे नि बोल्नु पर्यो । जे सोधेनि आउदैन आफुलाइ, अनि त कसरी बोल्ने तनि किलासा । ------------------ nepalean अनि त ------------ किन दु;ख गर्नु???
Read Full Discussion Thread for this article