Posted by: sajhabusaima January 17, 2006
King G's Surprise Visit
Login in to Rate this Post:     0       ?        
8-) मैले तिमि लाइ भनेको होइन र मलाइ तिमि कसलाइ समर्थन गर्छौ त्यसमा लेना देना छैन तर मलाइ केहि राजाबादि भनौदा खाते हरु ले ब्यक्तिगत इमेल मा दिने धम्कि र गालि गलोज देखि नराम्रो रिस उठेको छ । मुखुन्डो धारि यस्ता हिजडा हरु लाइ धिक्कार छ । सक्छौ भने आउ साझा मा शुरु गरियो यहि जाचौ साझामै को देसका लागि हराम र को ठिक, सक्दैनौ भने यस्ता निच काम गर्न बन्द गर हे ज्ञाने को भतुवा।
Read Full Discussion Thread for this article