Posted by: Birkhe_Maila January 16, 2006
sajha "GAFADI" of the year
Login in to Rate this Post:     0       ?        
हे हे हे मुखिया बा ले पनि हँसाइबक्सियो। ' जन्मँदै तिन पात' भने जस्तो आउन पा छैन तरुनि खोज्दै हिँड्ने अहिले आएर 'सोझो' को पुरस्कार लाने कुरो गर्छन यि बुढा त। देलिन है मुखिनि आमै ले कुचो को पुरस्कार फेरि। :)
Read Full Discussion Thread for this article