Posted by: sense January 16, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
बिर्खे जी असाध्यै रम्रो लगयो तपाईका भाव हरु दादा जी को प्रश्न को लगी धन्यबाद भविष्य सपंना देखिरहेछ् बर्तमान त उस्ले मगेको होइन बर्तमान का स्र्ष्टा ले गलत गरेछ्न " मैले भविष्य र बर्तमान को परीपुरक्ता दर्शाउन खोजेको थीए ति हरफ हरु मा। जहा बर्तमान ले नै भविष्य को पथ निर्क्योल गर्छ। सार्है abstract भएछ क्यारे।।शुधार गर्दै लने छु । सेन्स
Read Full Discussion Thread for this article