Posted by: Birkhe_Maila January 15, 2006
Kwati Recipe..?
Login in to Rate this Post:     0       ?        
स्विट पि जी, हिजो भिजाएर राखेँ अनि एकछिन अगाडि बनाएको! धेरै कुरा त जम्मा गर्न सकिएन तर केराउ, चना र राजमा भिजाएर बनाएको। चना चाहिँ पाक्न अलि बेर लाग्यो तर फाइनल्लि मिठो भयो। :) फेरि एकपटक धन्यवाद छ! बरु अरु कुरा बनाउने तरिका पनि टाँस्दै जाउँ न है। :)
Read Full Discussion Thread for this article