Posted by: Birkhe_Maila January 15, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"भविष्य सपंना देखिरहेछ् बर्तमान त उस्ले मगेको होइन बर्तमान का स्र्ष्टा ले गलत गरेछ्न " सेन्स जी, धेरै राम्रो छ। दादा, अहिलेको यो नसोचेको परिस्थिती नमागेको भन्नखोज्नु भएको हो कि सेन्स जी ले जस्तो लाग्छ मलाइ। लालुपाते जी, ठिक भन्नुभो। मलाई पनि हिजो गौतम गुरुको यो 'रक्सि' को कबिता हेर्दा त्यस्तै अनुभव भएको थियो। तर तुरन्तै गौतम गुरुले कबिता लेख्नु भन्दा पहिला लेखेको हरफहरु पढेँ, मन शान्त भयो। एक दिन सबै बादल फाट्ने कुरामा म आशावादी भएँ। वहाँले लेख्नु भएको हरफ राख्दै छु है त - एक ताका मेरो जिन्दगीमा पनि बिजुली पानीको बाढी आएको थियो। साथमा चरम निराशा र एक्लोपनाको अनुभूति पनि थियो। अहिले त्यो क्षण सुदूर अतीतको सपना जस्तो लाग्छ। नआत्तिनोस, अहिलेको समय पनि पछि "सुदूर अतीतको सपना" बन्ने छ। :)
Read Full Discussion Thread for this article