Posted by: nepesahila January 15, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लौ त लालुपाते,
मुन्द्रेले भन्याँ अस्तै अर, ठिक हुन्छ, बरु छ भने अलिकति नुन र ज्वानु मेथि नि हालेस।
दादाकी खेताल्नीलै:
पारी खेतमा गहुँ खायो बोकाले
तिम्रो पोइलाई छोप्दिउँला डोकाले
पोखरीको छेऊ
छेऊ छेउमा बसेर माया लाउन देऊ।