Posted by: lalupathey January 15, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
From GautamB "मेरो कविता" दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग यन्त्रवत् चलेपछि, साँझ पर्दासम्म मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ; म थुपार्छु चोइटाहरू र कलमको अगुल्टो झोसेर फुकिदिन्छु, हुर्हुरी बल्छ मेरो कविताको आगो र म एकपटक फेरि जन्मन्छु । was in this condition for two days. been attacked by flu virus. duddi aama ko samjana ley jhanei rogi banaiirahecha : (
Read Full Discussion Thread for this article