Posted by: Dada_Giri January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
को हो त्यो टारिका खेताँ, (हातले पालि गाँसेर घाम छेक्दै हेरेर।) ए! मुखिया बा बुढा पो रेछन्। मुखिया बा: सबै गोरु बेँसि झरे ठुटे गोरु खै? आलिमा हिँड्ने लगुंरे बाँदर खेताल्नीको पोइ! ... ... ... हो रा हो हो! ल म नि लागेँ है बेँसितिर।
Read Full Discussion Thread for this article