Posted by: sajhabusaima January 15, 2006
Bahun chor ho
Login in to Rate this Post:     0       ?        
हे नेपालि का नाम मा धब्बा हरु चुप। देस मा एउटा द्बन्द ले मान्छे मरिरहेको छ अर्को द्बन्द चर्कउने कुरा गर्छ। यो २१ सदाब्दिमा आएर बाहुन , म नेबार, अनि तिमि गुरुङ्ग भन्ने जमाना छैन जसले गर्न सक्यो उहि अगाडि हो। तिमि लाइ लौ खाउ बाबु भनेर हात मा दिन कोहि आउदैन र त्यसको लागि तिमि ले मिहनेत गर्नु पर्छ । यस्तो बाहियात कुरा गरेर समय खर्च गर्नु भन्दा नेपालको बारे अलिकति बढि पढ बाबु त्यहि बेस हुन्छ।
Read Full Discussion Thread for this article