Posted by: sense January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मेरो दोस्रो प्रयस स्विकर गर्दिनु होला, गुरु हरुले अझै केहि सलाह दिए आभारि हुने थिये। समय समय तिर्खाएछ रगत त उस्ले मगेको होइन दिने ले गलत गरेछ्न् आतंक जुर्मुराएछ् समय त उस्को दास होइन स्विकर्ने ले गलत गरेछ्न् बर्तमान भोकाएछ आतंक उस्ले मगेको होइन सहंने ले गलत गरेछ्न् भविष्य सपंना देखिरहेछ् बर्तमान त उस्ले मगेको होइन बर्तमान का स्र्ष्टा ले गलत गरेछ्न sabai ek se ek chan....khai aafno ta samundra ma eeuta macha bhayera jane hola.:)
Read Full Discussion Thread for this article