Posted by: Mukhiyaba January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
होइन त्यो भउते कहाँ गएच , भागो कि क्या हो । कसैले बाटा तिर देख्यौ भने मलाई खबर गर है केटा हो । हिजो त है म हिडेँ पछि त निकै रमाइलो गरेचन् नि केटाहरुले , दादागिरी ले पुरानो आफ्नो कथा सुनाए छन् । चित्रे र मैना भएर मज्जा संग गीत गाएछन् । तिनी हरुको गीत सुन्दा त आफुलाई पनि १६ बर्षे जवानि को याद आयो गाठेँ । सोह्र बर्षे जवानि मा मै पनि जिल्के हुदो हुम् अहिले पो बुढो भए .................
Read Full Discussion Thread for this article